Kantipur Samachar | नेपालमै पहिलोपल्ट डिजिटल प्रविधिबाट अनुहारको शल्यक्रिया

2,800 views · Published 21 November 2018 · 2:24 · Indexed 1 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

वीर अस्पतालमा नेपालमै पहिलोपल्ट डिजिटल प्रविधिबाट अनुहारको संरचना फेर्ने जटिल प्रकृतिको शल्यक्रिया सफल भएको छ । अनुहारको आकृति मिलाउन गरिने यो शल्यक्रिया यसअघि हातैले नाप लिएर गरिन्थ्यो । अर्थोग्न्याथिक शल्यक्रिया भनिने यस प्रकारको उपचार वीर अस्पतालको दन्त विभागले गरेको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel