Kantipur Samachar | प्रदेश नं ७ को स्थायी राजधानी र नाम तोक्न प्रदेश सरकारलाई सकस

2,873 views · Published 9 August 2018 · 2:53 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेश नम्वर-७ को स्थायी राजधानी र नाम तोक्न प्रदेश सरकारलाई सकस परेको छ । सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी अनिर्णयको बन्दी भएकै बेला राष्ट्रिय जनता पार्टीले भने पहाडी जिल्लामा राजधानी राख्नु पर्ने माग गरेको छ । नामाकरण र स्थायी राजधानीको बहसले अहिले सात नम्बर प्रदेश तातेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel