कान्तिपुर समाचार | सुष्मा स्वराज १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै
1,951 views · Published 2 February 2018 · 2:35 · Indexed 19 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
भारतीय विदेशमन्त्री सुष्मा स्वराज अपरान्ह १२ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वराजले भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/