दसैंमा स्वस्थ रहने साधारण उपाय, जिब्रो नियन्त्रणमा राख्नुस्’ | Dr Aruna Upreti | Nepal Aaja

1,121 views · Published 14 October 2018 · 38:33 · Indexed 8 November 2026

Channel: Nepal Aaja · 2018 · News & Politics

Watch on YouTube

पोषणविद् तथा महिला स्वास्थविज्ञ डा. अरुणा उप्रेतीको दसैँैं शुभकामना छ, ‘यो वर्षको दसैँैंले नेपालीहरूलाई भएको खानेकुराको सदुपयोग गर्ने बुद्धि आओस् ।’ डा. अरुणा अहिलेसम्म ७२ वटा जिल्ला पुगिसकिन् । उमेरको हिसाबले ६० वर्ष नाघिसकेकी उप्रेतीलाई स्वास्थ्यसम्बन्धी मधुमेह, बाथलगायत कुनै पनि रोग छैन । उनको तन्दुरुस्तीको राज नै हो, ‘भएको खानेकुराको सदुपयोग गर्ने र पत्रु खाना नखाने ।’ पत्रु खाना अर्थात् तयारी खानेकुरा । केही वर्षअघि उनले तयारी खानेकुरालाई पत्रुको संज्ञा दिँदा ठूलै तहल्का मच्चिएको थियो । तर अहिले परिवेश बदलिएको महसुस गरेकी छन् उनले । 

डा. उप्रेतीको अनुसार खानपिनको मामिलामा पहिला पहिला पत्रपत्रिकाले त्यत्ति कलम चलाउँदैन्थे । तर अहिले दसैँैं नजिकिँदै गर्दा डा. उप्रेतीलाई खानपिनबारे कुरा गर्न भ्याइनभ्याई छ । तीन दिनको  अवधिमा खानपिनबारे उनले यो सातौं अन्तर्वार्ता दिएकी थिइन् । खानपिनबारे पत्रपत्रिकाले यसरी सचेतना ल्याएको देखेर खुशी छन् उनी ।

Full News Here: http://nepalaaja.com/2018/10/201810148744

----------------------------------------------------------------------------------------------------------
For more news: www.nepalaaja.com
----------------------------------------------------------------------------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
----------------------------------------------------------------------------------------------------------

Youtube Channel:
https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg

Like us on Facebook: 
https://www.facebook.com/nepalaajanews

Follow us on Twitter:
https://twitter.com/NepalAaja

More from this channel