Kantipur Samachar | जनकपुर अस्पताल भवन निर्माणमा ठेकेदारको मनपरी
776 views · Published 30 November 2018 · 2:10 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जनकपुर अञ्चल अस्पतालमा डेढ महिना अगाडि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बहिरंग तथा आकस्मिक विभाग भवनको उद्घाटन गरे । भवन भने अहिले पनि निर्माणाधीन अवस्थामै छ । निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण नगर्दै सरकारका उपप्रधानमन्त्रीले भवन औपचारिक उद्घाटन गरे पनि बाँकी काममा ठेकेदारको मनपरी छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/