The Headliners interview with Ishwari Prasad Paudel | Journalist Anil Pariyar | 15 May 2017

2,368 views · Published 15 May 2017 · 22:57 · Indexed 25 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलसँग हिजो सम्पन्न स्थानीय तह निर्वाचन, निर्वाचनमा देखिएका केहि असहजता र मतदाता शिक्षाका  बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Ishwari Prasad Paudel (Election Commissioner).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel