Kantipur Samachar | अन्तरिम नियमावलीका भरमा स‌ंघीय संसद

546 views · Published 4 June 2018 · 2:32 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सभामुख कृष्णवहादुर महराले सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभए सोमबार मतदानको प्रकृयावाट भए पनि संसद नियमावलीको टुंगो लगाउने तयारी गरेका छन् ।
संसद गठन भएको चार महिना पुरा हुँदा समेत अन्तरिम नियमावलीका भरमा स‌ंघीय संसदको काम कारवाही चलिरहेको छ ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel