PPL LIVE : POKHARA PALTAN VS BIRATNAGAR TITANS MATCH SHOW
4,786 views · Published 26 October 2018 · 1:06 · Indexed 7 October 2026
Channel: Himalaya TV · 2018 · Sports
पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अाजबाट शुरु ! प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन, काठमाडौं रोयल्स, बुटवल व्लास्टर्स र धनगढी व्लुज सहभागी छन् । प्रतियोगिताको विजेताले २७ लाख रुपैया जित्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो । उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । क्रिकेट प्रतियोगितामा तीनवटा मोटरसाइकल प्रदान गरिन लागेको पनि यो पहिलो पटक हो । पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले हिजाे संयुक्त रुपमा ट्रफी सार्वजनिक थिए। प्रतियोगिताका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।