सानै उमेरमा विवाह गर्न बाध्य

390 views · Published 31 August 2017 · 1:27 · Indexed 31 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

सानै देखि मामाको छोरी फुफुको छोरी भनेर हक लाग्ने रसुवाको संस्कृति छ, यसले गर्दाखेरी महिलाहरु सानै उमेर देखि एक खालको बुक भएको अवस्था छ रसुवामा। महिलाहरु सानै उमेरमा विवाह गर्न बाध्य छन्।
भेडा च्यांग्रा चराउने ठाउँ रसुवा। अहिले रसुवामा खास अवस्था के छ ? 
हेर्नुहोस् आज राती १० बजेको कार्यक्रम सुमन संग।

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

More from this channel