Kantipur Samachar | भ्रष्टाचार अभियोगमा पूर्वमन्त्री विक्रम पाण्डेलगायत २१ जनाविरूद्ध मुद्दा दायर
1,624 views · Published 8 December 2018 · 3:16 · Indexed 6 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेलगायत २१ जनाविरूद्ध मुद्दा दायर गरेको छ । पूर्वमन्त्री पाण्डे सञ्चालक रहेको कालिका कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले आयोजना प्रमुख समेत गरी १३ जनासँग साढे ८ अर्ब रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/