Shankar Pokhrel UML in Dharan
206 views · Published 28 July 2012 · 1:23 · Indexed 18 October 2026
Channel: HKNepali · 2012 · News & Politics
पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका सचिव शंकर पोख्रेलले नेपालको संविधानसभा साम्राज्यवादी राष्ट्रहरुको एसिया रणनीतिक कारण अवसान भएको बताउनु भएको छ । एमाले नगर कमिटिद्धारा शनिबार धरानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै पोख्रेलले साम्राज्यवादी, पूजीवादी शक्तिहरुले एसियामा आफ्नो प्रभुत्व जमाउनको लागि नेपाललाई उपयोग गर्ने रणनीति अनुरुप संविधानसभा असफल बनाएको दाबी गर्नु भयो । -~-~~-~~~-~~-~- Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" https://www.youtube.com/watch?v=KUD6UE6jZ70 -~-~~-~~~-~~-~-