News Headlines 09 December 2016 | प्रमुख समाचार, २४ मंसिर २०७३
637 views · Published 10 December 2016 · 1:24 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2016 · News & Politics
News Headlines 09 December 2016 | प्रमुख समाचार, २४ मंसिर २०७३ आजको मुख्य समाचार * भ्रष्टाचार निवारण गर्न बनाएका निकायनै निष्टबादी हुँदा भ्रष्टाचार मौलायो, नेपालका राजनैतिक दलहरुनै सबैभन्दा भ्रष्ट * संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षीद्वारा आजपनि संसद अवरुद्ध * बारामा माछा उत्पादनका लागी घोषणा गरिएको सुपर जोनको गतिविधि सून्य * एन्फाको लापरबाहीका कारण क्लबलाई ठुलो धोका, खेलाडीहरु निराश