Nepali Congress meeting at Nepali Congress Party Office Sanepa .

438 views · Published 4 May 2017 · 1:06 · Indexed 8 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनका लागी बिभिन्न महानगरमा नेकपा माओवादी केन्द्रसंग चूनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको काग्रेसका शिर्ष नेताहरुको बैठकले काठमाडौ , चितवन र पोखरामा चूनावी तालमेल गर्ने निर्णण गरेको हो ।

More from this channel