News Headlines 13 January 2017 | प्रमुख समाचार, २९ पुस २०७३

546 views · Published 14 January 2017 · 1:22 · Indexed 27 September 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 13 January 2017 | प्रमुख समाचार, २९ पुस २०७३

आजको मुख्य समाचार

* निर्वाचनका बिषयमा दलहरु बीच सहमति नबन्दा संवैधानिक संकट निम्तने खतरा
* उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्त गर्न सिफारिस, नियुक्तिको सिफारिस राजनीतिक भागबन्डामा
* तालिम प्राप्त डकर्मी र निर्माण सामग्री अभावमा पुनर्निर्माणको काम प्रभावित, पुनर्निर्माणमा सघाँउन खटिएका प्राविधिक गाउँ नपुग्दा पीडित थप समस्यामा
* सुनौलो भविष्यको सपना बोकेर यूरोप र अमेरिका जान खोज्ने अधिकांश युवाहरु दलालको फन्दामा, लाखौं रुपैया डुबाएका युवा बीच बाटोमै अलपत्र
* चैत्र ५ गते देखी सुरु हुने धनगढी प्रिमियर लिगका लागी खेलाडी र समर्थक उत्साहित, धनगढी क्रिकेटले राष्ट्रिय रुप लिदा लगानीकर्ता पनि हौसिए

More from this channel