Kantipur Samachar । प्राधिकरण गठनले सार्वजनिक यातायात भरपर्दो बन्ला ?

1,224 views · Published 9 December 2018 · 3:08 · Indexed 30 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारले यातायात क्षेत्रलाई व्यवस्थित गर्न अधिकार सम्पन्न यातायात प्राधिकरण गठनको तयारी गरेको छ । यातायात व्यवसायीका समिति खारेजसंगै सरकारले सार्वजनिक यातायातलाई भरपर्दो बनाउन प्राधिकरण गठनको तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरी प्राधिकरणको ढाँचाबारे अध्ययन गरिरहेको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel