Kantipur Samachar | कार्यविधिबारे जानकारी भएको जनशक्ति नहुँदा प्रभावकारी बन्न नसकेको
1,046 views · Published 16 October 2018 · 2:58 · Indexed 26 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
स्थानीय स्तरका कतिपय विवाद निरुपण गर्ने न्यायिक समितिमा कार्यविधिबारे जानकारी भएको जनशक्ति नहुँदा प्रभावकारी बन्न सकेका छैनन् । यो अवस्थाको अन्त्य गर्न पहिले न्यायिक समितिलार्इ नै कानुन र कार्यविधिसँग परिचित गराउनुपर्ने भएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/