के क्रान्तिद्वारा सत्ता प्राप्त गरिनुपर्ने कुरा सम्झौतामा गएर टुङ्गियो ? | Fireside Quick View

748 views · Published 27 March 2018 · 1:51 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

कार्यक्रम फायरसाइडको आजको कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग कार्यक्रम प्रस्तोता भुषण दाहालले माओवादी क्रान्ति मार्फत सत्ता प्राप्त गर्ने पहिलेका कुरा अब सम्झौता मै गएर टुङ्गिएको हो? भनि सोधेका छन्। 
जवाफमा मन्त्री खनालले विश्वका अन्य देशमा हुने गरेको सम्झौता र नेपालको सन्दर्भको सम्झौता फरक रहेको र त्यसले पूँजिवादको जरालाई हल्लाइदिएको र राजतन्त्रलाई हाटउन पर्छ भन्ने शक्तिलाई र युद्धद्वारा सत्ता बदल्नुपर्छ भन्ने शक्तिलाई ठाँउ दिएको भन्ने धारणा राखेका छन् ।


पुरा शृंखला यहाँ हेर्नुहोस्  : https://www.youtube.com/watch?v=Ox3VCXJQkDg

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel