Kantipur Samachar | छुट्टाछुट्टै दुइ कार्यालयलाई संसदीय दलको कार्यालयको रुपमा उपयोग गरिँदै
497 views · Published 24 September 2018 · 2:18 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अरु सबै गतिविधिमा सँगै हुने उनीहरु सिंहदरबार छिरेपछि भने अहिले पनि दुइतिर बाँडिन्छन र आआफ्नो पहिलेकै संसदीय दलको कार्यालय जान्छन् । तर दुबैतिर साइन बोर्डचाहीँ नेकपाकै छ । खासमा सबै सांसद अट्ने एउटै कार्यालय नहुँदा उनीहरु दुबै कार्यालय उपयोग गरिरहेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/