Kantipur Samachar | प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

1,176 views · Published 15 March 2018 · 1:34 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

न्यायपरिषद् सचिवालयले उमेर हदका कारण गत साउन २१ गते नै उहाँले अवकास पाइसकेको व्यहोरा सहितको पत्र हिजो सर्वोच्च अदालतमा दर्ता गराएको हो । न्यायपरिषद्का तर्फवाट  प्रधानन्यायाधीश पराजुलीका नामममा पठाइएको पत्रमा नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परिक्षा नियन्त्रण कार्यालय सानोठीमीवाट  प्राप्त पत्रका आधारमा उहाँ पदमुक्त्त भएको जानकारी गराइएको थियो । 

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel