Kantipur Samachar | संगठनात्मक संरचनाका कारण ५० प्रतिशतभन्दा बढी निजामति कर्मचारी केन्द्रमै
593 views · Published 1 November 2018 · 3:14 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
विकास निर्माण र सेवा प्रवाहसम्बन्धी धेरै काम प्रदेश र स्थानीय तहले गर्नुपर्ने भएपनि सरकारले ५० प्रतिशतभन्दा बढी निजामति कर्मचारी केन्द्रमै रहने संगठनात्मक संरचना बनाएको छ । केन्द्रमा अनावश्यक महाशाखा र विभाग कायमै राखी मन्त्रिपरिषदले आधाभन्दा बढी कर्मचारी तल्ला तहमा जानै नपर्ने दरबन्दी स्वीकृत गरेपछि प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार नै कार्यान्वयन गर्न नसक्ने अवस्था बन्दै छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/