BHAIRE || New Nepali Movie || नायक दयाहाङ राई ‘भैरे’ भई आउने ||

1,892 views · Published 16 November 2017 · 31:40 · Indexed 21 October 2026

Channel: Sutra TV HD · 2017 · Entertainment

Watch on YouTube

नायक दयाहाङ राईको मुख्य भुमिका रहने गरी फिल्म 'भैरे' निर्माण हुने भएको छ ।

निर्देशन - एभरेष्ट सूर्य बोहोरा
अभिनय - दयाहाङ राई सुरक्षा पन्त, वर्षा सिवाकोटी, सुनिल थापा, विक्रान्त बस्नेत, वुद्धि तामाङ, अनुभव रेग्मी, जाहन्वी बोहोरा

More from this channel