Kantipur Samachar | दुई सय परिवार १२ वर्षदेखि जंगलमा

1,752 views · Published 22 August 2018 · 2:14 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बाढीले घरखेत बगाएपछि डडेल्धुराको भित्रि मधेसमा दुई सय परिवार १२ वर्षदेखि जंगलमा बस्दै आएका छन् । पुनर्स्थापना अभावमा बिभिन्न सामुदायिक तथा सरकारी बन क्षेत्रमा रहेका बाढीपीडितको बसोबास कष्टकर बनेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel