Kantipur Samachar | नयाँ संविधानमार्फत अनुचित कार्य छानविन गर्ने अख्तियारको अधिकार खोसियो
904 views · Published 10 October 2018 · 2:56 · Indexed 27 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
घूस वा ठूलो हिनामिना नभएका तर अनियमित तरिका र कार्यविधि पालना नगरी हुने काम अनुचित कार्य हुन् । अनुचित कार्य नियन्त्रण गर्ने नाममा धेरैतिर हस्तक्षेप गरेको तर सफल नभएको भन्दै अख्तियारको यो अधिकार खोसेर संविधानमा नै त्यसका लागि प्रधानमन्त्री कार्यालय मातहत स्वायत्त बनाउने उल्लेख गरिएको हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/