Kantipur Samachar | सिंहदरवारको छेउमै सुरक्षामा चुनौती पैदा गर्न सक्ने संरचना निर्माण
2,858 views · Published 1 April 2018 · 3:47 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयदेखि १८ मन्त्रालय, राष्ट्रिय सुरक्षाको योजना बन्ने राष्ट्रिय सुरक्षा परिषददेखि केन्द्रीय गुप्तचर निकायसमेत रहेको सिंहदरवार प्रवेश गर्न कडा सुरक्षा जााच पार गर्नुपर्छ । सुरक्षाकै निम्ति यस केन्द्रीय मुकामलाई अग्ला पर्खालले घेरिएको छ ।यति संवेदनशील रहेको सिंहदरवारको आडमै बनेको छ, यो साततले निजी भवन । मुलुकको शान्ति सुरक्षासाग सम्बन्धित सूचना संकलन, विश्लेषण र दस्तावेजीकरण गर्ने राष्ट्रिय अनुसन्धान विभाग र यस भवनको दूरी करिब दुई सय मिटर मात्र छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/