Online Talk With Bhim Rawal (Leader, CPN UML)

387 views · Published 21 October 2016 · 13:25 · Indexed 30 October 2026

Channel: TV Annapurna · 2016 · Travel & Events

Watch on YouTube

एमाले नेता एवं उपाध्यक्ष भीम रावलले गोवामा भएको विमस्टेक सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले देखाएको अमर्यादित कुटनीतिक भेटघाटबारे दिनुभएको सनसनीपूर्ण भनाई । उहाँले संविधान कसका लागि संशोधन गर्ने भन्ने प्रश्न समेत उठाई भारतलाई दिनुभयो चुनौति । हेर्नुहोस्

More from this channel