Kantipur Samachar | सुशासनको अभावमा निजी क्षेत्र विस्तार हुन सकेन - विश्व बैंक

986 views · Published 17 November 2018 · 2:45 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विश्व बैंकले सुशासनको अभावमा नेपाली निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्वजिनक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले भने तत्कालको नाफा मात्र खोज्ने तर दीर्घकालीन सोच नराख्ने प्रवृत्तिका कारण निजी क्षेत्र मौलाउन नसकेको बताएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel