Former Acting Election Commissioner Speaking at an interaction organized by Reporters Club Nepal .

4 views · Published 13 May 2017 · 2:30 · Indexed 10 November 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

पूर्व प्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्ले मतदाता परिचयपत्र वितरणमा केही समस्याहरु देखा परेको गुनासो पोख्नुभएको छ । शनिबार काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै उहाले निर्वाचन आयोगले यो छोटो समयमा पनि निकै चुस्त, दुरुस्त र राम्रो तयारी गरेको भएपनि मतदाता परिचयपत्रमा सामान्य त्रुटिहरु देखा परेको बताउनुभयो ।

More from this channel