कान्तिपुर समाचार | गौचन हत्याका नौ जना आरोपीलार्इ पुरपक्षका लागि थुनामा

2,009 views · Published 24 January 2018 · 0:57 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

हिजो जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बाँनियाको इजलाशले लामो थुनछेक बहस पछि उनिहरुलार्इ जेल चलानको आदेश दिएको हो । हत्या संलग्न भएका राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङ हाङ र सुर्य बाजीलार्इ पनि जेल चलान गरिएको छ ।  अभियुक्त राजुकमार साह र श्याम गुप्तालार्इ भने तीस तीस हजार धरौटीमा छाड्ने आदेश भएको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel