Kantipur Samachar | विष्ट र भट्टले किन त्यस्तो भूमिका खेले ?
3,031 views · Published 27 October 2018 · 3:16 · Indexed 25 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
निर्मला पन्तको बलात्कार र हत्यामा को संलग्न थियो र तत्कालीन प्रहरी अधिकृतले किन जोगाउन भूमिका खेले भन्ने प्रश्नको जवाफ दिनु प्रहरी र गृह प्रशासनकै दायित्व हो । यसको तथ्यपरक जवाफ नदिएसम्म प्रहरी र सरकारले अहिलेसम्म गरेका सबै काम अपूर्ण हुनेछन् । प्रहरी अधिकृतको बर्खास्तगी अपराधी समाउन नसकेपछि कमजोरी लुकाउने उपाय होइन, कारवाहीको प्रस्थानविन्दु बन्नुपर्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
5:20
Teej Song : Yai Teej ma Nachau la
-
2:41
Ekantipur - SAARC 2014 Video 6
-
14:06
Constituent Assembly Meeting
-
7:29
bagmati cleaning 100th week
-
4:02
NEFTA Event 2015
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
2:25
Mahanta Thakur Press Meet - 18 Dec 2015
-
0:58
Distress in Janakpur