Kantipur Samachar | फौजदारी अभियोग लागेका सांसदलाइ निलम्बन गर्न हुँदैन - कांग्रेस

1,025 views · Published 5 June 2018 · 3:38 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी अभियोग लागेका सांसदलाइ निलम्बन गर्न नहुने पुरानै अडान दोहोर्याएका कारण सोमबार पनि संसद नियमावलीको टुंगो लाग्न सकेन । सभामुख कृष्णबहादुर महराले मतदानको प्रकृयाबाट भए पनि नियमावली टुंगो लगाइछाड्ने बताए पनि कांग्रेसको विरोधका कारण संसद बैठकको कार्यसुचीबाटै नियमावलीलाइ हटाईयो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel