Kantipur Samachar | भाषाबारे मन्त्रालयले दोहोरो मापदण्ड अपनाएको पुष्टि
2,540 views · Published 10 May 2018 · 2:24 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
परराष्ट्र मन्त्रालयले हिन्दीबाहेक तीन भाषामा अभिनन्दन गर्न मंगलवार जनकपुर उपमहानगरपालिकालाइ निर्देशन दिएको वताएको थियो । तर जनकपुरका मेयर लालकिशोर साहले केन्द्र सरकारको निर्देशनमा हिन्दी सहित चार भाषामा अभिनन्दन गर्ने प्रष्ट पारेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device Click here to Download our Apps: http://www.kantipurtv.com/apps