Kantipur Samachar | मुलुकका ठूला सरकारी अस्पतालकै फार्मेसीमा चाहिएको औषधि पाइँदैन
740 views · Published 2 October 2018 · 3:17 · Indexed 29 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्राय: सवै सरकारी अस्पतालको हालत उस्तै छ । सुलभ मूल्यमा उपलब्ध गराउन अस्पतालले प्रतिस्पर्धाबाट औषधि खरीद गरी फर्मेसी चलाउनुपर्छ । तर औषधि सकिएको जानकारी समयमै नहुने र टेण्डर प्रक्रिया पनि छरितो नहुने भन्दै अस्पताल व्यवस्थापन पन्छिँदा फार्मेसी देखाउनका लागि मात्रै भएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/