भिजिट भिषामा यूएई जानेहरुको पीडा
4,013 views · Published 26 July 2017 · 9:51 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
भिजिट भिषामा यूएई जानेहरुको पीडा अर्थलाइन ट्राभल्सबाट काम खोज्दै भिजिट भिषामा युएई पुगेर अलपत्र परेका १९ जना मंगलवार राती काठमाडौं आइपुगेका छन् । राजधानीको एउटा होटलमा बसेका पीडितहरुको पीडा उनीहरुकै मुखबाट: