The Headliners interview with Gopi Nath Mainali | Journalist Prakash Pathak | 16 June 2017
1,026 views · Published 16 June 2017 · 23:16 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीसँग आगामी असार १४ गते तिन प्रदेशमा हुन लागेको दोस्रो चरणको निर्वाचन , २ नं. प्रदेशमा निर्वाचन स्थगित गर्ने सरकारको निर्णय लगायतका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Gopi Nath Mainali (Secretary, Election Commission). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.