‘विवाह, सहवास मनखुसीले गर्नूस्, सन्तान योजनाअनुसार जन्माउनूस्’ | Dr. Yogi Vikashananda | Nepal Aaja
4,200 views · Published 5 November 2018 · 1:06:38 · Indexed 20 September 2026
Channel: Nepal Aaja · 2018 · News & Politics
सन्तान जन्माउनु हरेक दम्पतीको सपना हो । सन्तानका सुखमा नै आमाबाबुको वास्तविक सुख रहेको हुन्छ । सन्तानको जन्म हुँदा घरमा खुसीयाली छाउँछ । बिस्तारै बिस्तारै जब उनीहरू हुर्किन्छन्, उनीहरू पहिलो पटक मम्मी या बाबा भनेर बोल्छन्, कति राम्रो लाग्छ त्यो टुटेफुटेको आवाज । हामी उनीहरुको भिडियो बनाउँछौ र अरुसँग पनि सेयर गर्छौं । बालापन उनीहरूको हुन्छ तर हामीले आफ्नो बचपन उनीहरूसँगै फेरि जिउने मौका पाउछौं । तर, बच्चा हुर्काउनु, उचित संस्कार दिनु र सहि मार्गनिर्देशन गर्नु केही छिनको खेलजस्तो हुँदैन । कतिपय सन्दर्भमा हाम्रो नियत सहि भए पनि प्रस्तुती गलत भइरहेको हुन्छ । आफ्ना सन्तानले प्रगति गरेको चाहना कुन आमाबाबुमा हुँदैन ? तर, सबैले त्यो सौभाग्य पाउँदैनन् । सौभाग्य तिनैले पाउँछन्, जसले सहि ढंगले सन्तान हुर्काएका हुन्छन् । डा.योगी विकशानन्दको शब्दमा भन्नुपर्दा, ‘सन्तान कस्तो हुन्छन् भन्ने कुरा हाम्रो कार्यको प्रतिफल हो । बच्चा बिग्रिए या सप्रिए भने बच्चालाई हैन, आफूलाई सुधार्ने हो । किनभने उनीहरूले गर्ने गतिविधि त मात्र हाम्रो कामको प्रतिफल हो ।’ FULL NEWS HERE: http://nepalaaja.com/2018/11/201811562356 ---------------------------------------------------------------------------------------------------------- For more news: www.nepalaaja.com ---------------------------------------------------------------------------------------------------------- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ---------------------------------------------------------------------------------------------------------- Youtube Channel: https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg Like us on Facebook: https://www.facebook.com/nepalaajanews Follow us on Twitter: https://twitter.com/NepalAaja
More from this channel
-
5:52
चित्र बहादुर के सी । रायमाझी र थापाको व्यवहार । नेपाल आज
-
23:47
अनुपमा दाहाल सँगको कुराकानी । नेपाल आज
-
30:58
सफल हुनु ठुलो कुरा होईन, खुसी हुनु ठुलो कुरा हो : अनिल केशरी शाह | नेपाल आज
-
10:28
Madhav Kumar Nepal | राष्ट्रपति भारत भ्रमणका क्रममा विदा दिनु गलत | Nepal aaja
-
14:49
'I could not see son's face, even after two days of walking' | Saptari flood | Nepal Aaja
-
10:12
कसले बनायो नितालाई १० वर्ष कान्छी ? | Nepal Aaja
-
35:51
विदेशका कलेजले दिने गुणस्तर हामीसँग छ | Mithalesh Kumar Jha | Nepal Aaja
-
25:54
धेरै देश घुमेँ, अब अमेरिका जान बाँकी छ | Ram Chandra Kafle | Nepal Aaja