कान्तिपुर समाचार | धरहरा अब आधुनिक शैलीमा

2,339 views · Published 30 December 2017 · 1:32 · Indexed 29 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

मन्त्रिपरिषदले दिएको अख्तियारीकै आधारमा प्राधिकरणले धरहरा निर्माणको जिम्मा लिएको हो । आवश्यक तयारी जुटाएर यसै आर्थिक बर्षमा पुनर्निर्माण सुरु गरिने प्राधिकरणले जनाएको छ । भूकम्पबाट भत्किएको धरहराको पूर्वतर्फ टक्सार र गोश्वारा हुलाकको क्षेत्रलाई समेटेर ४२ रोपनी क्षेत्रफलमा बाहिरबाट देख्दा पुरानै शैलीको देखिने पार्क र पार्किङ सुविधा सहितको आधुनिक प्रविधिबाट धरहरा बनाउन लागिएको हो । 

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel