Kantipur Samachar | गोलकिपरको प्रदर्शन राम्रो कि स्ट्राइकरको प्रदर्शन खस्किएको ?

1,368 views · Published 12 December 2018 · 2:48 · Indexed 8 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौं चरणका खेलहरु सकिँदा बलियो टिमको प्रभाव देखिएपनि गोल भने कम भए ।  बिगतमा बलियाले कमजोर टिम बिरुद्ध एक दर्जनसम्म गोल हानेका थिए । तर यसपाली बलिया टिमले जित्नकै लागि पनि संघर्ष गर्नुपर्यो । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel