कान्तिपुर समाचार | समस्या शिक्षक व्यवस्थापनको

2,278 views · Published 13 January 2018 · 2:32 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

अहिले देशमा कक्षा १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयको संख्या करिब ४ हजार छ । शिक्षा ऐन आठौं संशोधनले ती विद्यालयलाई माध्यमिक तह मात्र बनाएको छ । ती सबै विद्यालयमा भौतिक पूर्वाधार र विषयगत शिक्षकको दरबन्दी नै छैन ।  अहिलेसम्म विद्यालयको दरबन्दीमा दुई हजार र अनुदानमा ४ हजार गरी ६ हजार शिक्षक मात्र कार्यरत छन् । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel