Kantipur Samachar | काठमाडौ उपत्यका जात्रामय

1,011 views · Published 30 September 2018 · 2:41 · Indexed 28 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

इन्द्रजात्राको प्रमुख आकर्षण पुलुकिसी जात्रा पनि हो । पुलुकिसी देवराज इन्द्रको वाहन ऐरावत हात्ती हो ।  पुलुकिसी जात्राको क्रममा घण्टा बजाउदै भक्तपुर शहर परिक्रमा गरिन्छ । पाैराणिक कथाअनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई पूजाका लागि  पारिजातको फूल टिप्दै गर्दा इन्द्रपुत्र जयन्तलार्इ चोर भनेर पक्राउ गरे । इन्द्रपुत्र जयन्तलार्इ खोज्न आएका पुलुकिसीलार्इ समेत समातेर शहर परिक्रमा गराएको स्मरणमा यो जात्रा मनाउन थालिएको हो

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel