The Headliners interview with Pitambar Bhandari | Journalist Madhusudan Panthi | 07 June 2017
2,270 views · Published 7 June 2017 · 28:03 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पिताम्बर भण्डारीसँग नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाका चुनौती र उहाँ यस्ता चुनौती पार गर्न सफल हुनुहोला, र उहाँको कार्यकाल कस्तो रहला भन्ने बिषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Pitambar Bhandari (professor, Tribhuvan University). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.