Kantipur Samachar | आशंकाको घेरामा प्रस्तावित प्रधानन्यायाधीश राणा
3,528 views · Published 31 December 2018 · 3:21 · Indexed 30 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संसदीय सुनुवाइका लागि पुगेका प्रस्तावित प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाले आफू प्रधानन्यायाधीश भए न्यायालयको पुन: संरचना गर्ने भन्दै कार्ययोजना प्रस्तुत गरेका छन् । आफ्नै कारण विवादित छवि बनाएका राणाले न्यायिक सुशासन केन्द्रमा राखेर बढ्ने प्रतिवद्ता जनाइरहँदा संसदीय सुनुवाइ समितिमा सांसदहरुले उनैको पृष्ठभूमि कोट्याएर बारम्बार प्रश्न गरेका थिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/