Kantipur Diary 3:00pm - 30 August 2017

1,167 views · Published 30 August 2017 · 14:33 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

मुख्य समाचार:

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय, सरकारले आसन्न मंसिर १० गतेलाई घोषणा गरेको संघ र प्रदेशसभा निर्वाचनको सम्भावना टर्दै गएको प्रमुख निर्वाचन आयुक्त यादवको भनाई,

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदान केन्द्र र मतदानस्थलको टुंगो लगायो, तेस्रो चरणको चुनावमा २१६६ मतदान केन्द्र र ३५७८ मतदान स्थल हुने,

आफ्नो क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिने उत्तर कोरियाको संकेत, जापानको टापु नजिकै समुन्द्रमा गरेको क्षेप्यास्त्र परीक्षण आफ्नो सैन्य अभ्यासको पहिलो कदम भएको भनाई 

 र बंगलादेशको अस्ट्रेलियामाथि टेस्ट क्रिकेटमा बुधबार पहिलो ऐतिहासिक जित, बंगालदेशले स्टिभ स्मिथको अस्ट्रेलियालाई २० रनले हरायो।

Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinionNews from all over the nation.

Each hour we uncover the most interesting and informative articles from around the world.

Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekantipur.com .

Like us at: https://www.facebook.com/kantipurradio
Follow us at: https://twitter.com/kantipurfm961

More from this channel