कान्तिपुर समाचार | डेस्क नहुँदा बालबालिकाहरु चिसो सिरेटोमा पनि भुईमै
914 views · Published 31 January 2018 · 2:26 · Indexed 1 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जनकपुर उपमहानगरपालिका कुवारामपुर स्थित यो माध्यमिक विद्यालय हो । जिल्ला शिक्षा कार्यालयदेखि करिब दुई सय मिटरमा रहेको यस बिद्यालयको कक्षा १, २ र ३ मा बेन्च, डेस्क नहुँदा बालबालिकाहरु चिसो सिरेटोमा पनि भुईमै बसेर पढन बाध्य छन । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/