मापदण्ड विपरित सन्चालनमा रहेका इट्टा भट्टा र त्यसले पारेको असर | 10 Baje - 18 April 2018
1,269 views · Published 18 April 2018 · 17:52 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
Program 10 Baje aired at 18 April 2018 @10 PM हामी नेपालीले स्वच्छ हावा, स्वच्छ पानी र स्वच्छ वातावरणमा स्वास लिन कहिले पाइएला ? सडक र विभिन्न कारखानाबाट निस्किने दुर्गन्ध स्वासप्रस्वासको माध्यमबाट हाम्रो फोक्सोमा पुग्छ । यसै त विभभिन्न विषाधी प्रयोग गरिएका खद्यान्न तरकारी लगायतका दैनिक उपभोग्य वस्तुहरुले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर गरिरहिको छ । अर्को तर्फ दिनहु धुले र धुवा पचाउनु पर्दा अब हाम्रो सरीरका कुन अङ्गले कत्तिनजेल सम्म काम गर्लान भन्ने चिन्ता थपिदै छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/