The Headliners interview with Rameshwor Khanal | Journalist Anil Pariyar | 29 May 2017
1,143 views · Published 29 May 2017 · 24:18 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पूर्व अर्थ सचिव रामेश्वर खनालसँग सरकारले आगामी आर्थिक वर्षका लागि आज ल्याउन लागेको बजेट, जन अपेक्षा र आर्थिक समृद्धिका आधारका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Rameshwor Khanal (Former Finance Secretary). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.