Kantipur Samachar | विकास बाहेक अन्त ध्यान छैन- प्रधानमन्त्री ओली

1,974 views · Published 29 March 2018 · 3:53 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

केपी शर्मा ओली प्रधानमन्त्री भएको बुधबार ठिक एक महिना ११ दिन पुग्यो । यो अवधिमा उहाँ करिब डेढ दर्जन ‌औपचारिक कार्यक्रममा सहभागी भइसक्नुभएको छ । विकास बाहेक अन्त ध्यान नरहेको बताउने प्रधानमन्त्री ओली यस्तै कार्यक्रममा सहभागी भएको विषयमा  हामीले चिरफार गरेका छौँ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel