The Headliners interview with Rabindra Bista | Journalist Anil Pariyar | 01 October 2017
411 views · Published 1 October 2017 · 25:21 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले आर्थिक विश्लेषक रविन्द्र विष्टसँग नेपाली अर्थतन्त्रको पछिल्लो अवस्था खासगरी आर्थिक समृद्धिको बाधकको बिषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Rabindra Bista (Economic Analyst). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.