Kantipur Samachar | वीरका न्युरो सर्जनले अटेर गरेका हुन् - मन्त्रालय

566 views · Published 22 November 2018 · 2:21 · Indexed 22 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चाकडी र घुसको रकम पुर्याउन नसकेको भन्दै वीर अस्पतालको न्युरो सर्जरी युनिट प्रमुख प्राध्यापक ध्रुवराज अधिकारीले राजीनामा दिए । डा. अधिकारीको आरोपको स्वास्थ्य मन्त्रालयले भने खण्डन गरेको छ। उनले खटाएको ठाउँमा नगएर अटेर गरेको मन्त्रालयको जिकिर छ। 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel