Kantipur Samachar | विकास निर्माणका योजना माग्न सिंहदरबार आउनै पर्दैन

908 views · Published 29 March 2018 · 4:07 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेश र स्थानीय सरकार बनेपछि विकास निर्माणका योजना माग्न सिंहदरबार आउनै पर्दैन् । तर बजेट माग्न तथा पहुँचका आधारमा मन्त्रीसँग भनसुन र दवाव दिन धाउनेको भीड सबैजसो मन्त्रालयमा पहिलेको जस्तै छ । यस्तोमा मन्त्रीहरुले कसरी काम गर्लान ? 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel