Kantipur Samachar | प्रशासनकै मिलेमतोमा गैरकानुनी रुपमा निजी अस्पताल र पोलिक्लिनकहरु सञ्चालनमा

1,170 views · Published 21 July 2018 · 2:25 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सिरहाका बिभिन्न स्थानमा संन्चालित नौ वटा निजी अस्पताल तथा ५४ वटा पोलिक्लिनिक चार वर्षदेखि नविकरण नै नगरी अबधै सन्चालनमाछन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालनतथा स्तरोन्नती मापदण्ड सम्बन्धीनिर्देशिकाले संचालनअनुमति सकिएको तीनमहिनाभित्रनविकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel